विज्ञानका पिता
अनि वैज्ञानिक का वैज्ञानिक मानिने महान वैज्ञानिक Albert Einstein विशव
हल्लाउने एक महान व्यक्तित्व
जसलाई विश्वलाई हातमा खेलाउने व्यक्ति भन्दा नि खासै फरक पर्दैन होला
प्राय, जसो उहाका वैज्ञानिक सिद्दान्त र उहाले वोल्नु भएका शब्दहरुले विश्व मानव जिवन र मानविय प्रकृतिमा मेल खानुका साथै ब्यग्लै किसिमको प्रभाव र भय मच्चाई रहेका हुन्छन। एस्तै कुनै समयमा उहाले बोल्नु भएको बोलि मध्यान्न र अहिलेका युवा युवति मा वास्तविक देखिन्छ....
![Einstein hajurba www.satyarajawasthi.com.np](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhy6b3f9quQnkRCiOu2r7s1aQwsnUuaiw2wiyiOBeGX29lUWlAue63NgEO2GY5TRWOVkmSzfncAr3bip0Vpehoini0sbTQ9WaO9s4_y3-6w41_ipmg-pKn_dbPkY8m9HOApYzUA7twoiMdY/w285-h336/2cd1550c69711b341ff12b7a5fd41789.png)
"The
man who drives a car safely while kissing a girl, is simply NOT giving the kiss
the attention it requires”
यानकी “कुनै एक व्यक्तिले युवतिलाई चुम्बन् गर्दै सुरक्षित रुपमा कार हाक्नु त्यो व्यक्तिको लागि सामन्य कुरा होला, तर त्यो सामन्य हैनकि, उक्त व्यक्ति चुम्बन मात्र गरिरहेका छैनन् त्या ध्यान र सावधानि समेत जरुरि छ”
यस वाक्य मा, उहाँ हामीलाई बताउन चाहनुहुन्छ कि वर्तमान त्यो हो जो सबै कुरा हामीसंग छ, हामिले बर्तमानमा जिएर भविष्य लाई सुरक्षित गर्न सिक्नुपर्छ ।
Comments
Post a Comment